अत्यन्तै जरुरी जानकारी !
#Alert_Flood_Victims
बिराटनगरको लागि निशुल्क खान बस्न ब्यबस्था
(श्री कृष्ण पार्टी प्यालेस)
Roshan Khadka 9852020697
बच्चाहरुको लागि दुधको ब्यबस्था
Dhiraj Pokhrel 9852021964 बिराटनगर
इटहरीको लागि सहयोग चाहिएमा :
Arun Khadka 9851018425
Sanjay Tharu 9842066107
Binod Nepal 9804334429
Chitwan को लागि अस्मिता सप्प्लाइर्स र Leela Construction को सहयोगमा निशुल्क पानी ब्यबस्था गरिएको छ र अन्य सहयोग चाहिएमा Mobile को message box मा गएर HELP typeLocation.message. अनि send गर्नुस् 37001 मा
अझै पनि,
सचेत रहनुहोला सम्पुर्ण मधेस/तराईबासी साथिहरु!
कृपया
यो शेयर गरेर सबैलाई जानकारी गराउन कोशिश गरौ है ।