अन्तिम सर्को बाँकी थियो,कप उठाउन गार्हो भो
शब्दका लहर सुनाइदिएउ,गफ उठाउन गार्हो भो
थमाइदिएउ कार्ड हातमा सम्बन्धलाई थोप्लो लगाइ
कार्ड भित्रका शब्दको पहिलो हरफ उठाउन गार्हो भो।।