अह मैले त्यो साझ कविता लेखिन
म त्यो साझमा
सहरको सुनसान गल्ल्तीतीर छिरेको थिए
हो त्यहि रातमा
एउटा भर्खरकी कलिली किशोरीको
घाटि थिचेर बलत्कार गरेको थिए
सहि सुन्नुभयो, मैले बलत्कार गरेको थिए
मैले गर्दनमा अचेटि अचेटि बलत्कार गरे
मैले पिठ्युमा घचेटि घचेटि बलात्कार गरे
मैले आँसु चाखेर बलात्कार गरे
मैले मानत्व बिर्सिएर बलात्कार गरे
म कवित्व भुलेर बलात्कार गरे
मलाई महसुस गर्नुथियो
एउटा वास्तविक नारी बलात्कृत हुनु
र कवितामात्र लेख्नुमा
कति अन्तर छ भनेर
मैले आफ्नै आत्माले महसुस गरे
एउटि कलिली केटी बलात्कृत हुदा
सार्है चिच्चाउदी रहेछिन
ऐइया ऐइया गर्दिरहेछिन
मरे मरे भन्दिरहेछिन
हलो जोतेको किसान जस्तै
पसिनै पसिना बन्दिरहेछिन
मैले आत्मैबाटै महसुस गरे
उनी घाटि चुडाएको पशुजस्तै हुदिरहेछिन
हो हजुर
एउटा किशोरी बलात्कृत हुदा
आसुको स्वाद नै बेग्लै हुदोरहेछ
धड्कनको चाप नै बेग्लै हुदो रहेछ
शरीरको ताप नै बेग्लै हुदो रहेछ
मैले महसुस गरेर आएको छु
मलाई सुनाउनु थियो
एउटा बलात्कारीको साचो बयान
हो महोदय
मैले पवित्र आत्माको डर देखेको छु
अजङ्गर पिडाको क्रोदन सुनेको छु
रोएर आत्तिदाको धड्कन छामेको छु
आउनुस, मलाई दोशी ठहराउनुस
म त्यहि प्रेतआत्मा हु
जसले तपाईहरुको गल्लीभित्र
अबोध किशोरीको बलत्कार गरिदियो
अब म बाच्न चाहन्न
मेरो हृदय त्रसित छ
मन भड्किएको छ
अब मेरो घर सर्ने बेला भएको छ
ए मान्यलोक
यो युगलाई नै त्रसित बनाएर
मलाई सारा मानिसहरुको अगाडी
त्यसरी नै अचेटि अचेटि मार्नुस
त्यसरी नै घचेटि घचेटि मार्नुस
प्रेतआत्माले मारिएकी उनि भेट्न
म स्व्यम प्रेतआत्मा परलोक जानेछु
मलाई उनिसङ्ग माफी माग्नुछ
त्यो कालो रातको सत्यता खोल्नुछ
सुनाउनुछ, भन्नुछ
किशोरी
मेरो जवाफको लागि
तिमिलाई बलात्कार गरेको थिए
तिमी मेरो लागि ब्यक्ती थिएनौ
मेरो उत्सुकताको पात्र मात्र थियौ
मेरो कवित्वले मागेको प्रश्नको जवाफ थियौ
हो यहि सत्य हो
आँखा चिम्म काम डम्म पारेर बसेको समाजलाई
एउटा चेली बलात्कृत हुदा कसरी रुन्छे
कसरी पसिनै पसिना झार्छे
कसरी अईया अईया भन्छे
कसरी पिडाले आथु आथु गर्छे
बताउनु थियो, सुनाउनु थियो
मैले आफ्नो सजाय स्विकार गरेर आईसके
मलाई माफ गरिदेउ
मेरो पापले, दुष्कर्मले
किशोरीहरु बस्ने समाजको
अध्यारा गल्लीहरु उज्याला हुनेछ्न
बन्द कानहरु खुला हुनेछ्न
सुतेका कानुनहरु जुर्मुराउनेछ्न
मनै मनबाट घरै घरबाट
चासो चिन्ता र खबरदारीको ज्वाला उम्लिनेछ
भोलिका दिन
धेरै किशोरी बलाकृत हुनबाट जोगिनेछिन
तिमिप्रतिको समबेदनाले
कुनै अर्को किशोरी
त्यही गल्लीबाट सुरक्षित काममा जानेछ , फर्किनेछ
हो भोलिका दिनमा
धेरै किशोरीले बलात्कृत हुनुपर्ने छैन
मैले धेरै किशोरीको सुरक्षाको लागि
तिमिलाई निर्मम तरिकाले बलत्कार गरे
मैले पाप र तिमिले पुन्य कमाएकी छौ
मलाई माफ गरिदेउ
म आफ्नो गुमेको कवित्व आत्मा लिएर
तिम्रै देवलोकमा आउन चाहान्छु